Total Readers: 0
On Queue: 0
एकलब्य दृष्टि लघुकथा संग्रहमा कथाकारले हाम्रो समाजमा निहित बिकृति, विसंगति. द्वैध चरित्र तथा मानबिय मुल्य र मान्यतामा आएको बिचलन माथि तिब्र व्यंग गरेका छन् । स्वास्थ्य क्षेत्रको छिद्रान्वेषण यो लघुकथा संग्रहको सबैभन्दा रोचक पक्ष हो । डा. शर्मा यो लघुकथा संग्रहका केन्द्रिय पात्र हुन् ।
No reviews yet.
Explore our collection of books