Total Readers: 0
On Queue: 0
जात व्यवस्था दक्षिण एसियाको पुँजीवादी व्यवस्थाकै एक आधारभूत अङ्ग हो। जात व्यवस्था आजको पुँजीवादी व्यवस्था नै हो ।
अन्तरजातीय विवाहको जति महत्त्व छ, त्योभन्दा कैयौँ गुणा बढी अन्तरजातीय विवाह गर्ने जोडी र तिनका सन्तान जात व्यवस्थाबाट अलग हुने कुराको महत्त्व छ। कोही सानो जात र कोही ठूलो जात हुनछ भन्ने जात व्यवस्थाको मान्यतालाई नै चुनौती दिएर विवाह गरेका जोडी र तिनका बच्चा कसरी फेरी पुरानै जात व्यवस्थाको अङ्ग बन्न सक्छन्?
नेपाली समाजमा विद्यमान जात व्यवस्था र यसले सिर्जना गरेका जटिलताहरूसँग सम्बन्धित नसुल्झेका प्रश्नहरूबारे एक विचारोत्तेजक प्रस्तुति अर्थात् 'जात वार्ता' !
No reviews yet.
Explore our collection of books