Total Readers: 0
On Queue: 0
देशको अवस्था परिवर्तन गर्न भनेर क्रान्तिमा हिंडेकाहरु कसरी राजनैतिक रुपमा स्खलित भए? युवा अवस्थामा राजनीतिमा लागेका महिलाहरु कसरी सीमान्तकृत पारिए? २०४६ सालको राजनैतिक परिवर्तनको सेरोफेरोमा बुनिएको यो उपन्यास आकारमा सानो छ तर निकै शक्तिशालि छ।
No reviews yet.
Explore our collection of books