Total Readers: 0
On Queue: 0
एउटा सम्बन्धको लहर सुरु हुन नपाउदा हजारौ स-साना सम्बन्धहरु चुतिरहेको हुँदा रहेछन्। हामीले त्यसलाई देख्छौ तर पर्वाह गर्दैनौ। जब सम्बन्ध अनियन्त्रित हुन्छ भनौ त टुक्रिन्छ, तब बल्ल थाहा हुँदो रहेछ कि ति साना देखिने सम्बन्धहरुले पनि आफ्नो जिन्दगीमा जमाएको हक।
No reviews yet.
Explore our collection of books