Total Readers: 0
On Queue: 0
दुस्मनको हत्कडीसहित फरार हुने महिलादेखि दुस्मनको हिरासतमाआफ्नो अस्मिता कुर्वानी गर्ने साहसी महिलाहरूको कथा कम सञ्चघर्षशील र कम ऊर्जाशील पक्कै छैन । सामूहिक रूपमा मालेमावादी वैचारिक हतियारको भरमा गरिएको जेल ब्रेक नेपाली क्रान्तिकारी नायिकाहरूले सफल पारेको गौरवमय यस्ता कतिपय ऐतिहासिक घटनाहरूलाई लिपिबद्ध गर्ने हुटहुटीले यो कृति जन्मिएको हो ।
यो उज्यालोको खोजीमा: सङ्घर्षका पाइला कृति आत्मसङ्घर्षको द्वन्द्वबाट अघि बढ्दै गर्दा प्रस्फुटित भएका तितो र सत्य घटनामा आधारित कृति हो । यस कृतिमा बाइसवटा संस्मरणहरू समावेश गरिएको छ ।
No reviews yet.
Explore our collection of books